भिडियो रिपोर्ट :कस्को पालामा कति बेचियो देश । चोखो छैनन् बिपी देखि ओली सम्म।

कांग्रेस सांसद अमरेश सिंह संसद बैठक चलिरहेकै बेला सिटबाट उठेपछि संसद रूल गरिरहेकी उपसभामुखले सोधिन्–के भो माननीयज्यू ? आइतबारको संसद बैठकमा मन्त्री उपस्थित नभएपछि बैठक नै स्थगित गर्नु परेको छ । अनुपस्थित हुने मन्त्री मध्येमा एक हुन्- लालबाबु पण्डित । प्रायः राम्रो कामले चर्चामा आउने ललाबाबु पण्डित संसद बैठकमा अनुपस्थित हुँदा हंगामा नै भयो । उनी उपस्थित हुनै पर्ने आइतबारको बैठकमा गयल हुँदा लज्जित बने ।